दुई छोरी हत्या अभियोगमा महिला पुर्पक्षका लागि थुनामा

काठमाण्डौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की) जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि … पूरा पढ्नुहोस् »

राप्रपाका पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार अध्यक्ष लिङ्देनले राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार … पूरा पढ्नुहोस् »

बिना बर्षे झरी

पर्यो आपत्तिबिना बर्षे झरीलेगर्यो बिपत्ति ।१ दैब लागेसिकेही हाम्रो लाग्दैनमेघ जागेसि ।२ बस्छौ दुःखमारोई बाच्नु पर्याछदशै मुखमा ।३ मन रुवायोअन्नपात कटेरोसबै बगायो ।४ कस्ले भन्ला रगरीबको झुपडिकेले बन्लार ।५ खुसि … पूरा पढ्नुहोस् »

नेपालमा बनेको हुन्डाई भेन्यू ईको बिक्री वितरण सुरु

काठमाडौं । लक्ष्मी मोटर कर्पोरेशनले भेन्यू ई भेरियन्टको उत्पादन पनि सुरु गरेको छ । कर्पोरेशनले २०२४ मे बाट भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेशन, … पूरा पढ्नुहोस् »

विद्युत व्यापारमा नेपालको ऐतिहासिक फड्को

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘कम क्षमताको भए पनि विद्युत व्यापारमा हामीले ऐतिहासिक फड्को मारेका छौं, अहिलेका लागि ४० मेगावाट निर्यात गर्ने भएपनि आगामी दिनमा यो … पूरा पढ्नुहोस् »

खाद्यले खसीबोका र च्यांग्रा २१ असोजदेखि बिक्री गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । दसैँलाई एक हजार ४०० खसीबोका र ३०० च्यांग्रा खरिद … पूरा पढ्नुहोस् »

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाण्डौं । मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना … पूरा पढ्नुहोस् »

होटल अन्नपूर्ण र आईटीसीबिच व्यवस्थापन सम्झौता

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णले स्क्वायरले भारतको प्रख्यात लक्जरी हस्पिटालिटी आईटीसी होटेल्ससँग व्यवस्थापन सम्झौता गरेको छ । यससँगै अहिले सञ्चालनमै रहेको ठाउँमा पुनर्निर्माण र थप सुविधा थप्दै आईटीसी … पूरा पढ्नुहोस् »

अवरुद्ध हेटौँडा–काठमाडौँ सडक यथाशीघ्र सञ्चालनमा ल्याउन काम तीव्र

बागमती। वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ । चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले अवरुद्ध भएका सबै … पूरा पढ्नुहोस् »

भौतिक पूर्वाधार मन्त्रालयले भन्यो वीपी राजमार्ग दशैं अगाडि खुलाउन सकिदैन

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । रोशी खोलाले बगाएको राजमार्ग दशै अगाडी खुलाउन सक्षम नरहेको मन्त्रालयले जनाएको हो । मन्त्रालय र सडक विभागको … पूरा पढ्नुहोस् »