रास्वपाका नेताले लामिछानेलाई छुटाउन बालुवाटार पुगेर प्रधानमन्त्रीलाई अनुरोध गरे- नेता रिजाल
काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियार रवि लामिछानेलाई छुटाउन बालुवाटार पुगेर प्रधानमन्त्रीलाई अनुरोध गरेको दाबि गरेका छन् । सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »
















