अनमोलको ‘जेरी अन टप’को छायांकन शुरु

काठमाडौं । अनमोल केसी, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्मा, जसिता गुरुङसहितका कलाकारले सोमबारदेखि फिल्म ‘जेरी अन टप’को छायांकन थालेका छन् । ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै यो रोमान्टिक फिल्मको … पूरा पढ्नुहोस् »

केराको दाम १५ लाख डलर !

एक कोसो केराको मूल्य कति पर्ला ? केही रुपैयाँ, सय वा हदै भए हजार । तर सन् २०१९ मा डक्ट टेपले टाँसिएको एउटा केरा १ लाख २० हजार डलरमा बिक्री … पूरा पढ्नुहोस् »

जर्मन कम्पनीले ल्यायो ‘डिजिटल कन्डम’

एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो । यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ । एपले सहमति … पूरा पढ्नुहोस् »

भाइटीकाको शुभ साइत कात्तिक १८ गते ११ :३७ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आजको बैठकले यही कात्तिक १८ गते आइतबार बिहान ११ :३७ बजे भाइटीकाको साइत शुभ … पूरा पढ्नुहोस् »

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण गर्न रोक लगाएको छ । आइतबार दशरथ रंगशालामा भएको नेपाल … पूरा पढ्नुहोस् »

अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घका सुझाव हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) … पूरा पढ्नुहोस् »

सोमबार नेप्से परिसूचक २७ अंकले बढ्यो, २६४५.३६ विन्दुमा बन्द

काठमाडौँ । सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ । आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ । आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ … पूरा पढ्नुहोस् »

२८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई ड्रागनखेतीमा जमेका लाहुरे

धरान । २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । २१ वर्षअघि मलेसियाका … पूरा पढ्नुहोस् »

बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । … पूरा पढ्नुहोस् »