मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ्ग अबरुद्ध हुने

काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ्ग अबरुद्ध हुने भएको छ । बैंकको मंसिर ३ गते सोमबार बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मोबाईल बैंकिङ्ग अबरुद्ध हुने भएको हो । … पूरा पढ्नुहोस् »

नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

काठमाडौं । नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि नेपाल … पूरा पढ्नुहोस् »

भोलिदेखि निर्वाचन आचारसंहिता लागु हुने

काठमाडौं । उपनिर्वाचनका निम्ति आइतबार (भोलि)देखि आचारसंहिता लागु हुँदैछ । उपचुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन … पूरा पढ्नुहोस् »

अब नयाँ आन्दोलन अघि बढाउँछौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्र काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको शनिबार उद्घाटन गर्दैनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणका बेला आफूहरूले फरक मतका रूपमा छाडेका शासकीय … पूरा पढ्नुहोस् »

कीर्तिपुरको मेयरमा कांग्रेसको उम्मेदवारमा डंगोल

काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने बागमती प्रदेश समितिले निर्णय गरेको छ । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको छ … पूरा पढ्नुहोस् »

क्यारोलिन ह्वाइट हाउसकी सबैभन्दा कान्छी प्रेस सेक्रेटरी बन्दै

वासिङ्टन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सेक्रेटरी बनाउने घोषणा गरेका छन् । ट्रम्पको चुनावी अभियानकी प्रवक्ताका रूपमा काम गरेकी २७ वर्षीया क्यारोलिन अमेरिकी … पूरा पढ्नुहोस् »

सानिमा जिआइसी इन्स्योरेन्सको वित्तीय विवरण लोभलाग्दो

काठमाडौँ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, कुल बीमा शुल्क आर्जन लगायतका प्रमुख … पूरा पढ्नुहोस् »

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङलाई सरकारको सम्मान

काठमाडौं । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९।८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित … पूरा पढ्नुहोस् »

नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा २०८१ को अवसरमा भक्तपुरका ८३ शिक्षक सम्मानित

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा २०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य … पूरा पढ्नुहोस् »

सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता

काठमाण्डौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्। सरकारले मूल्य अभिवृद्धि कर … पूरा पढ्नुहोस् »