भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुर । भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका ५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय … पूरा पढ्नुहोस् »

नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’लाई दर्शकको साथ

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ शुक्रबारबाट रिलिज भएको चलचित्रले पाएको सन्तोषजनक शोमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ । शुक्रबार ‘ह्रस्व दीर्घ’लाई प्राप्त अधिकांश शो हाउसफुल नजिक पुगेका थिए । आज … पूरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मध्यविन्दु । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ … पूरा पढ्नुहोस् »

“फीन इलेक्ट्रो टेक –२०२४” को दोस्रो दिनः कुलमान घिसिङको उपस्थितिसहित ९ हजार बढीले गरे अवलोकन

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को दोस्रो दिन आज (कात्तिक ३० गते) ९ हजार बढीले अवलोकन गरेका छन् । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको … पूरा पढ्नुहोस् »

बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो । यो सँगै काठमाडौँ … पूरा पढ्नुहोस् »

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदममा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले डिसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न सहकार्य गर्न औपचारिक रूपमा एक समझदारी … पूरा पढ्नुहोस् »

मंसिरको नयाँ ब्याजदर सार्वजनिक,सबैभन्दा बढी दिने एनआईसी एशिया

काठमाडौं । मंसिर महिनाका लागि ८ वटा वाणिज्य बैंकले निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर स्थिर राखेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एउटाले बढाउँदा ८ वटाले यथावत राखेका हुन् … पूरा पढ्नुहोस् »

स्मार्टच्वाईस टेक्नोलोजिज र खल्ती प्रा. लि.बिच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था खल्ती प्रा. लि.बिच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता … पूरा पढ्नुहोस् »

महालक्ष्मी बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच अलिपे प्लसद्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न … पूरा पढ्नुहोस् »

नेपाल बैंक ८७ वर्ष पूरा गरी ८८ वर्षमा प्रवेश

काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) … पूरा पढ्नुहोस् »