भक्तपुरको बालकोटमा मृत भेटिए बाबु–छोरा

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव भेटिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षीय … पूरा पढ्नुहोस् »

एनपीएलमा उत्कृष्ट खेलाडी दीपेन्द्रले कारको १५ लाख ५० हजार कर तिर्नुपर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोउत्कृष्ट नेपाली खेलाडी बन्दै दिपेन्द्र सिंह ऐरीले ओमोडाको ई–५ कार पुरस्कार पाए । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, … पूरा पढ्नुहोस् »

रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस … पूरा पढ्नुहोस् »

जाडोमा बढ्छ रुघाखोकीको प्रकोप, के के कुरा ध्यानमा राख्नुपर्छ ?

काठमाडौँ । जाडो मौसमले धेरै मौसमी रोगहरू लिएर आउँछ । सबैभन्दा सामान्य रुघाखोकी हो। यो भाइरल सङ्क्रमण छिटो फैलिन्छ। सामान्यतया रुघाखोकी १ २ हप्तामा निको हुन्छ तर कहिलेकाहीँ यसले लामो … पूरा पढ्नुहोस् »

रवि लामिछानेसहित पाँच प्रतिवादीको मुद्दा न्यायाधीश राईको इजलासमा

काठमाडौँ । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आज (सोमबार) देखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्व डीआईजी छविलाल … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा

काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले आफ्नो १८ औँ वार्षिक साधारण सभा पुष २९ गते पोखराको बुलौदीस्थित पोखरा इमेन्ट सेन्टरमा बिहान ११ बजे सभा बोलाएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गराए विभिन्न देशका लागि राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महासंघका लागि नव नियुक्त राजदूत जंगबहादुर … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको साधारण सभा आह्वान

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते सोमबार काठमाडौंमा १७ औं … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको २३ औं वार्षिक साधारण सभा पुस २९ गते हुदैँ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते सोमबार गैह्रीधारा, काठमाडौंमा २३ … पूरा पढ्नुहोस् »