एनपीएलमा कुन-कुन टिम पुगे प्लेअफमा ?

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले प्लेअफमा स्थान बनाउन असफल भएको छ । जारी खेलमा कर्णाली याक्स प्लेअफमा पुग्ने निश्चित भएपछि काठमाडौँ गुर्खाजको प्लेअफको सम्भावना सकिएको … पूरा पढ्नुहोस् »

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर … पूरा पढ्नुहोस् »

सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य ४ सय रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज जारी रहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफले फेवा तालमा सहयोग गर्यो लाइफ ज्याकेट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी … पूरा पढ्नुहोस् »

१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो

काठमाडौं । ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज (आइतबार) समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । नेपाल अन्तर्राष्ट्रिय एडीआर … पूरा पढ्नुहोस् »

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने

मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए … पूरा पढ्नुहोस् »

ज्योति समूहबाट ‘अलग्गिए पद्म ज्योति, छुट्टै समूह घोषणा

काठमाडौँ । एक शताब्दीभन्दा लामो इतिहास बोकेको ज्योति समूह विभाजित भएको छ । सो समूहका पद्म ज्योतिले आफ्नो नेतृत्वमा ‘पद्म ज्योति समूह’ घोषणा गरेका गरेका छन् । उक्त समूहको सदस्यहरूमा … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपतिलाई पार्टीमा ल्याउन दौडधुप नगर्नोस् – प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गर्नुको कुनै … पूरा पढ्नुहोस् »

कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा

काठमाडौँ । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र … पूरा पढ्नुहोस् »