काठमाडौँसँग विराटनगर १ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ । विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८.१ बलमा ९ विकेट गुमाएर … पूरा पढ्नुहोस् »

पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व

काठमाडौँ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा यमरीपुन्ही, धान्य पूर्णिमा र उँधौलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका पर्व मनाइने … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५० हजार ८०० मा … पूरा पढ्नुहोस् »

सिजी होल्डिङ्सको ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालनमा

काठमाडौँ । सिजी होल्डिङ्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको ललितपुरको झम्सिखेलमा नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ । कूल एक अर्ब ५० करोड रुपैयाँभन्दा लगानीमा निर्माण … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ । अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा.डा. राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक … पूरा पढ्नुहोस् »

नेपाल बैंक लिमिटेडका तत्कालीन उप प्रबन्धक पक्राउ

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरको दश जना स्रष्टालाई सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । कामपाद्वारा शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख … पूरा पढ्नुहोस् »

पारिजात साकोसको १६ औं साधारण सभा सम्पन्न

भक्तपुर । पारिजात बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा ईम्पेरियल बैक्केट सुनपा ५ मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टंकराज काफ्लेको अध्यक्षता तथा राष्टिय सहकारी महासंघका … पूरा पढ्नुहोस् »

वैशाख २५ भित्र अधिवेशन नगर्ने भ्रातृसंगठन खारेज गर्ने जसपाको निर्णय

काठमाडौं । शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकबाट जनता समाजवादी पार्टी, नेपालले ‘जनतासँग जसपा नेपाल – संगठन निर्माण अभियान’लाई आउँदो माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ … पूरा पढ्नुहोस् »