सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ । खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको खेलमा पोखराले पहिले ब्याटिङ गर्दै १८ रन … पूरा पढ्नुहोस् »

टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौँ । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण … पूरा पढ्नुहोस् »

वीरगञ्जबाट डिजेल आयात घट्यो

वीरगञ्ज । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो । चीन भ्रमणबाट फर्किएपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोडका सीईओ गौतमले पदभार ग्रहण

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) कमल गौतमले पदभार ग्रहण गरेका छन् । गौतमले कम्पनीका अध्यक्ष आजाद श्रेष्ठसमक्ष पदभार ग्रहण गरेका हुन् । मसिंर १८ गते सबेको … पूरा पढ्नुहोस् »

एडीबीसँग २१ अर्ब २३ करोड ऋण र अनुदान लिने

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच नवीनतम यान्त्रिक सिँचाइ आयोजना (एमआईआईपी) र जलवायु लचिलो परिदृश्य र जीविका आयोजनाका लागि करिब २१ अर्ब २३ करोड रुपैयाँ ९१५ … पूरा पढ्नुहोस् »

विराटनगरले पोखरालाई १४० रनको लक्ष्य

काठमाडौं । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेलाई अदालत उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो … पूरा पढ्नुहोस् »

झम्सिखेलको आकर्षण अपि इन्फ्रा,लक्जरी जीवनशैलीको सपना साकार

काठमाडौं । झम्सिखेलको मुटुमा लक्जरी जीवनशैलीको सपना साकार हुँदैछ। अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले आधुनिक अपार्टमेन्ट परियोजनाको धमाधम बिक्री गर्दै आएको छ। १ सय २० करोड रुपैयाँको लगानीमा निर्माण … पूरा पढ्नुहोस् »