रविलाई आतंकित पार्ने कामको मूल्य काँग्रेस-एमालेलाई चर्को पर्नेछ- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई … पूरा पढ्नुहोस् »

गायक जि पुनको स्वर, संगीत र एरेन्जमा ‘जय करबाकेली बाबा’ सार्वजनिक

काठमाडौं । गायक जि पुन (जीतबहादुर पुर्जा पुन) को स्वर, संगीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ । गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र … पूरा पढ्नुहोस् »

भैरवी मन्दिर- धार्मिक पर्यटनको प्रमुख केन्द्र

मलेखु । नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, … पूरा पढ्नुहोस् »

कर्णाली याक्ससँग पोखरा १०४ रनमा अलआउट

काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स कर्णाली याक्ससँग १०४ रनमै अलआउट भएको छ । विलियम बोसिस्टोले घातक बलिङसामु पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको … पूरा पढ्नुहोस् »

बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना

नेपालगञ्ज । बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्माण गरेको … पूरा पढ्नुहोस् »

मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ : अर्थमन्त्री

पाटन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी … पूरा पढ्नुहोस् »

रास्वपा नेताबिरूद्ध अवहेलना मुद्दाको सर्वोच्चमा सुनवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा पेशीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनवाइका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »

पटक पटकमा पेशीमा चढदै र सर्दै आएको नेकपा एमाले जग्गा प्रकरणमा आज छलफल हुने

काठमाडौं । पटक पटकमा पेशीमा चढदै र सर्दै आएको नेकपा एमाले जग्गा प्रकरणमा आज छलफल हुने भएको छ । पार्टी कार्यालय निर्माणका लागि एमालेले किर्तिपुरमा पाएको दानको जग्गा विवादसम्बन्धी मुद्दाको … पूरा पढ्नुहोस् »

फिल्म सोल्टिनीमा प्रकाश र परीक्षा

काठमाडौँ । फिल्म ‘रङ्गेली’बाट निर्देशनमा डेब्यु गरेका अर्जुन सुवेदीले आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को निर्माण घोषणा गरेका छन् । टिजर र फर्स्टलुक पोस्टरमार्फत् फिल्मका मुख्य कलाकार र कथावस्तुबारे जानकारी गराइएको छ … पूरा पढ्नुहोस् »

रेडपाण्डा संरक्षण अभियानमा जुटे जुम्लाका स्थानीय

जुम्ला । यहाँका स्थानीयवासीले रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियान चलाएका छन् । तातोपानी गाउँपालिका–८ स्थित नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटासम्म रेडपाण्डा रहेको आँकलन छ । उक्त सामुदायिक … पूरा पढ्नुहोस् »