रवि लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको छ- गृहमन्त्री

सुर्खेत । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको दावी गरेका छन्। आज (मंगलबार) सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत … पूरा पढ्नुहोस् »

रवि लामिछानेमाथि गरिएको व्यवहार खेदजनक- नेता शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेमाथि भएको धरपकडको विरोध गरेका छन् । नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री भएको अवस्थामा पनि तानाशाही … पूरा पढ्नुहोस् »

रोहितको अलराउण्ड प्रर्दशनमा लुम्बिनी लायन्सले चितवनलाई ३३ रनले जित्यो

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट अलराउण्ड प्रर्दशनमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गरेको छ । लुम्बिनीले राइनोजलाई ३३ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक दिउँसो ४ … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन … पूरा पढ्नुहोस् »

सरकारी वकिलको कार्यालय पर्सामा रविको बयान जारी

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पु¥याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । सोमबार वीरगंज पुर्याइएका लामिछानेले सानो पाइला सहकारीको रकम … पूरा पढ्नुहोस् »

हुन्डाई नेपालको नयाँ अफर ‘डिसेम्बर डिलाइट’ अभियान

काठमाण्डौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘डिसेम्बर डिलाइटु अभियान सुरु गरेको छ । १५ डिसेम्बरसम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभ लिन … पूरा पढ्नुहोस् »

आज चितवन राइनोज र लुम्बिनी लायन्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित … पूरा पढ्नुहोस् »

एमालेले बोलायो आज सचिवालय बैठक

काठमाण्डौं । नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ। आज बस्ने बैठकमा उपनिर्वाचन र … पूरा पढ्नुहोस् »