रवि माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरंकुश अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् … पूरा पढ्नुहोस् »

नेप्से परिसुचकमा गरावट, २६७६ अंकमा झर्‍यो सेयर बजार

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक (नेप्से) २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा … पूरा पढ्नुहोस् »

इजरायल र प्यालेस्टाइन युद्धबारे नेपाल तटस्थ बस्नु भर्त्सनायोग्य- नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भर्त्सनायोग्य रहेको बताएका छन्। सोमवार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानको … पूरा पढ्नुहोस् »

प्यालेस्टाइनी माथिको नरसंहार रोक्न सबैले आवाज उठाऔँ : प्रचण्ड अध्यक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन्। सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै … पूरा पढ्नुहोस् »

महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह  नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजार घरधुरीका … पूरा पढ्नुहोस् »

घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच … पूरा पढ्नुहोस् »

अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने व्यवस्था बदल्छु- डोनाल्ड ट्रम्प

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने बताएका छन् । अमेरिकी संविधानको १४औँ संशोधन अनुसार अमेरिकामा जन्मिएका … पूरा पढ्नुहोस् »

सरकारले सुशासनका पक्षमा काम गर्नुपर्छ, हाम्रो साथ रहन्छ : वर्षमान पुन

तनहुँ। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म हलमा प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद देखिएको छ । फिल्म पुष्पा-२ का कारण सिनेमा हलले पर्याप्त शो नदिएको … पूरा पढ्नुहोस् »

विश्वमा नाम राख्ने गरी काम गर्छु- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला पुगेर विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका छन्। झापाको दमक नगरपालिका-३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई … पूरा पढ्नुहोस् »