देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार दृढ छ : गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले … पूरा पढ्नुहोस् »

भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

ललितपुर। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताएका छन् । ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश सभा सदस्यमा सुनिता थापालाई सिफारिस गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा … पूरा पढ्नुहोस् »

आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ माइतीघरमा मनाइयो

काठमाडौँ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइएको छ । आज (सोमबार) बिहान माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको संयोजक मदन कृष्ण शर्मा नेपाल … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल र अमेरिकी विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, … पूरा पढ्नुहोस् »

सिरियामा इटालीका राजदूतको निवासबाट कार चोरी

दमास्कस । सिरियामा इटालीका राजदूतको निवासबाट कार चोरी भएको छ । इटालीका विदेश मन्त्रीका अनुसार सशस्त्र समूहका सदस्यले दमास्कसमा इटालियन राजदूतको बगैंचामा प्रवेश गरी तीनवटा कार चोरेको छन । विपक्षी … पूरा पढ्नुहोस् »

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

पर्सा । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन् । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाकालागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाण्डौं । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, … पूरा पढ्नुहोस् »

कश्मीरा साकोसको १७औं बार्षिक साधारणसभाबाट अध्यक्षमा तिमल्सिना चयन

काठमाण्डौं । कश्मीरा बचत तथा ऋण सहकारी संस्थाको १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेशप्रसाद पाण्डेको सभापतित्व एंव प्रतिनिधि सभा सदस्य माननिय योगेश भट्टराईको प्रमुख आतिथ्यतामा … पूरा पढ्नुहोस् »