दक्षिण बाराही महिला साकोसको २६ औं साधारण सभा सम्पन्न

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता तथा बागमती प्रोस्कूनका सञ्चालक एवं भक्तपुर … पूरा पढ्नुहोस् »

अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको … पूरा पढ्नुहोस् »

नेशनल लाईफको ‘मिट द सीइओ’ कार्यक्रम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिम प्रदेशबाट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले मायाको चिनो प्रदान गरेका … पूरा पढ्नुहोस् »

नेशनल लाईफबाट सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरू सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सीइओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जना भन्दा बढि अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत … पूरा पढ्नुहोस् »

एनसेल फाउन्डेसन, साथी र जोन्टाको ‘ओरेन्ज द स्कुल’ अभियान

काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान सञ्चालन गरिहेका छन् । यो अभियान लैंगिक … पूरा पढ्नुहोस् »

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत भएका छन् । काठमाडौंको कीर्तिपुरमा सम्पन्न पार्टीको महाधिवेशनबाट वैद्य सर्वसम्मत चुनिएका हुन् । सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली ‘सुदर्शन’को समर्थनमा … पूरा पढ्नुहोस् »

रवि लामिछानेका बारेमा भ्रम फैलाइयो : चितवन प्रहरी

काठमाण्डौं । जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा सामाजिक सञ्जालमा कपोकल्पित र भ्रमपूर्ण विचार सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

झापाको दमकमा व्यापारिक कम्प्लेक्सको आज उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक … पूरा पढ्नुहोस् »