धनगढीका नगरप्रमुख गोपाल हमाल अस्वस्थ

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल अस्वस्थ भएका छन् । उनी भारतको राजधानी दिल्लीमा उपचाररत छन् ।  दिल्लीस्थित म्याक्स अस्पतालको ‘न्युरोइन्टेन्सिभ केयर’मा उनको उपचार भइरहेको छ । धनगढीस्थित मायामेट्रो … पूरा पढ्नुहोस् »

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्यो

काठमाडौँ । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । चितवनले दिएको १६४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १३१ रनमा अल आउट भयो टीयु क्रिकेट मैदानमा टस जितेर पहिला … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा कायम भएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई गृह जिल्लामा कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला आएको बेला कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ परेका छन् । गृह जिल्ला झापा आएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने पहिचान पक्षधर … पूरा पढ्नुहोस् »

मानसिक रोगीहरूको संख्या बढिरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले … पूरा पढ्नुहोस् »

आफूविरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न हर्क साम्पाङले लेखे गृहमन्त्रीलाई पत्र

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन् । आइतबार सामाजिक सञ्जालमा सेयर गरेको पत्रमा साम्पाङले खोज पत्रकारिता केन्द्रका … पूरा पढ्नुहोस् »

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज कास्की जिल्ला अदालतमा उनलाई म्याद थपका लागि प्रस्तुत गरिएको … पूरा पढ्नुहोस् »

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । तीन दिने भ्रमणको लागि आज काठमाडौं ओर्लिएका हुन् । दक्षिण एसिया भ्रमणको क्रममा निस्किएका लूले यसअघि भारत र श्रीलंकाको … पूरा पढ्नुहोस् »