प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन र स्मारक शिलान्यास

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र प्रथम महिला … पूरा पढ्नुहोस् »

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

गण्डकी। पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय … पूरा पढ्नुहोस् »

रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले दियो उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि मानवअधिकार हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । रास्वपाले २० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य … पूरा पढ्नुहोस् »

सिरियामा असद शासन अन्त्य भएको विद्रोहीको घोषणा

दमास्कस । कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी … पूरा पढ्नुहोस् »

शिखर धवन आज भारत फर्कँदै

काठमाडौं । भारतीय चर्चित क्रिकेटर शिखर धवन आज भारत फर्कँदैछन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीबाट चार खेल खेलेका उनी आज साँझ ५ बजे भारत उड्न लागेका हुन् । कर्णालीले … पूरा पढ्नुहोस् »

जनकपुरसँग १ रनले हार्यो लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको छ । हर्श थाकरले कसिलो बलिङ गरेपछि लुम्बिनीले १ रनले खेल हारेको हो । अन्तिम … पूरा पढ्नुहोस् »

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिए

मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा … पूरा पढ्नुहोस् »

म्याद थपका लागि रविलाई अदालत लगियो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि अदालत उपस्थित गराएको हो … पूरा पढ्नुहोस् »

सिरियाका राष्ट्रपतिले देश छाडे

काठमाडौँ । सिरियाका राष्ट्रपति बसर अल–असदले राजधानी दमास्कस छाडेका छन् । विद्रोही समूह सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कस प्रवेश गरेर आक्रमण गरेपछि राष्ट्रपति बसर राजधानी छाडेर भागेका हुन् । … पूरा पढ्नुहोस् »