सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश ९कर प्रयोजनार्थसहित० वितरण गर्ने … पूरा पढ्नुहोस् »

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो । … पूरा पढ्नुहोस् »

गुरु चेला

गुरु हरि प्रसाद चालिसेचेला बिश्र्वनाथ ढुङगेल गुरु तिम्रो सम्झनामामन मेरो सधै लागोस्तनमन माया प्रितिउच्च बिचार भरि जागोस् ।।१ गुरु तिमिलाई पाएं आजखुसि भयो मेरो मनसंझनाको प्यारो मायाँहुन्छ हुन्न ठुलो धन। … पूरा पढ्नुहोस् »

लुम्बिनीविरुद्ध जनकपुरले दियो १३७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलालीस्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको जुम्लामा फाइबर इन्टरनेट विस्तार

काठमाडौं । नेपाल टेलिकमको जुम्लामा एक हजार ग्राहकले तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ । यहाँका … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय … पूरा पढ्नुहोस् »

हुन्डाईको सान्टा फे लाई ‘कार अफ द इयर २०२५’

काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको उत्पादन ‘सान्टा फे’ ले ‘कार अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको छ । कारवाउ अवार्ड्समा सान्टा फेले उक्त अवार्ड प्राप्त गरेको … पूरा पढ्नुहोस् »

सामसङको नयाँ टीभीमा ३१ प्रतिशत छुट

काठमाडौं । सामसङ नेपालले सामसङको नयाँ टीभीमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग ९एनपीएल० जारी रहेको अवस्थामा सामसङले ग्राहक लक्षित आकर्षक छुट योजना सार्वजनिक … पूरा पढ्नुहोस् »

सदर चिडियाखानाको टिकट शुल्क भुक्तानी डिजिटल माध्यमबाटै गर्न सकिने

काठमाडौं । नेपाल इन्भेष्मेण्ट मेगा बैंक लिमिटेडले सदर चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाएको छ । योसँगै जावलाखेलमा अवस्थित चिडियाखानाको अवलोकन गर्नका लागि आवश्यक प्रवेश … पूरा पढ्नुहोस् »