सीजी मोटर्सद्वारा नेपालमा आयन भीको औपचारिक रूपमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले आयन भीको औपचारिक रूपमा सार्वजनिक गरेको छ । चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले बुधबार उद्घाटन गरेको कार्यक्रममा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा ५२ अंकको वृद्धि, नौ अर्ब २० करोडको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम … पूरा पढ्नुहोस् »

राजेश पायल राई र शलोनी राईको ‘कलेजकी सुन्दरी’ गीत सार्वजनिक

काठमाडौ । लोकप्रिय गायक ‘राई इज किङ’ राजेश पायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खगेन राई ‘खगेन कहानी’को शब्द रहेको … पूरा पढ्नुहोस् »

विश्‍वकपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौँ । नेपाल महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ । नेपाल समुह चरणको खेल अस्ट्रेलियासँग पराजित हुदै तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको … पूरा पढ्नुहोस् »

बृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा

काठमाडौं । केडिया व्यावसायिक समूह अन्तर्गतको एक विश्वसनीय ब्राण्ड वृज एडिटिभ्सले आफ्नो नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । वृज एडिटिभ्सले बुधबार काठमाडौंमा रहेको आफ्नो कार्यालय हात्तीसारमा पत्रकार सम्मलेनको आयोजना गरी … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

काठमाण्डौं । महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले एमआइएस अफिसर एक जना बैंकको केन्द्रीय कार्यालयमा र जुनियर एसिस्टेन्स पदको लागि सातै प्रदेशमा केही संख्यामा कर्मचारी माग गरेको हो। … पूरा पढ्नुहोस् »

सिमकोटमा खानेपानीको समस्या

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सिमकोट तल्लो बजारमा धारामा … पूरा पढ्नुहोस् »

आइसिएफसि फाइनान्सको ऋणपत्र विक्री खुला

काठमाण्डौं । आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्कासन गरेको हो। … पूरा पढ्नुहोस् »

फिल्म ‘महाभोज’को छायांकन सुरु

काठमाडौँ । निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘महाभोज’को छायांकन सुरु गरेका छन् ।  गत माघ १ गते काठमाडौंमा मुहूर्त गरिएको फिल्मको मंगलबारदेखि पोखराको घाचोकबाट छायांकन शुरु गरिएको हो । … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाले नेपाललाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले १ सय ४० रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ … पूरा पढ्नुहोस् »