वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुपन्देहीमा पनि सहकारी पीडितको तर्फबाट बहस गर्ने

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत रुपन्देहीमा पनि सहकारी पीडितको तर्फबाट बहस गर्ने भएका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको बयान तथा … पूरा पढ्नुहोस् »

चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै

बाँके। केही दिनयता नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण सुरु गरेका छन् । आठ स्थानीय तह रहेको बाँकेका सम्बन्धित स्थानीय तहसँगको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओली बुधबारका लागि निर्धारित कार्यक्रममा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको घाँटीमा … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसले कविता प्रतियोगिता आयोजना गर्दै

काठमाण्डौ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले कविता लेखनमा रुची राख्ने श्रष्टा सदस्यहरुलाई लक्षित गरी ‘पाँच तारा कविता प्रतियोगिता २०८१’ … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेन्डसिप सहकारी २० हजार सदस्यको सारथी

काठमाण्डौं । दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले २० हजार सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले १६ हजार २०९ जना सदस्य … पूरा पढ्नुहोस् »

डिशहोमको वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक

काठमाडौं । डिशहोमले आफ्नो सबै इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहीत निःशुल्क राउटरको … पूरा पढ्नुहोस् »

प्लास्टिक उत्पादकहरुको संस्था प्लाष्ट नेपालको अध्यक्षमा तातेड

काठमाडौं । प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित भएका छन् । नेपाली प्लास्टिक उत्पादक र सम्बन्धित उद्योगहरूको संस्था प्लास्ट नेपाल फाउन्डेसन (पिएनएफ) को १०औं वार्षिक साधारण सभाले विशाल प्लास्टोकेब … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा चिनियाँ दूतावासले शुरु गर्यो स्मार्ट कक्षा

काठमाडौं । नेपालमा डिजिटल शिक्षालाई प्रोत्साहन र प्रतिभा विकासलाई बढावा दिने उद्देश्यले, नेपालस्थित चिनियाँ दूतावासले गण्डकी प्रदेशमा पहिलो पटक स्मार्ट कक्षाको सुरुवात गरेको छ। यस परियोजनामा प्रमुख साझेदारको रूपमा हुवावेले … पूरा पढ्नुहोस् »

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य सुरु

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम … पूरा पढ्नुहोस् »

भुमि अध्यादेशको स्वागत गर्दै महासंघले राख्यो रियल इस्टेट क्षेत्र सुधारका लागि ६ वटा माग

काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको भुमि सम्बन्धी अध्यादेशको स्वागत गरेको छ । सरकारले अध्यादेश जारी गरी घरजग्गा व्यवसायमा हदबन्दी छुट दिने सम्बन्धी विद्यमान कानूनी व्यवस्थामा … पूरा पढ्नुहोस् »