भुमि अध्यादेशको स्वागत गर्दै महासंघले राख्यो रियल इस्टेट क्षेत्र सुधारका लागि ६ वटा माग
काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको भुमि सम्बन्धी अध्यादेशको स्वागत गरेको छ । सरकारले अध्यादेश जारी गरी घरजग्गा व्यवसायमा हदबन्दी छुट दिने सम्बन्धी विद्यमान कानूनी व्यवस्थामा … पूरा पढ्नुहोस् »
















