निर्जीवन बीमा कम्पनीको ७ महिनाको व्यवसाय २४ अर्ब २७ करोड, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २७ करोड ४१ लाख १२ हजार रुपैयाँ को बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा … पूरा पढ्नुहोस् »

भाषाविद् चूडामणि गौतमको निधन

काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो । … पूरा पढ्नुहोस् »

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा

काठमाडौं । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन … पूरा पढ्नुहोस् »

इन्सपेक्टर सन्तोषी मृत्यु प्रकरणमा अर्का इन्सपेक्टर जोशी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा … पूरा पढ्नुहोस् »

आस्था र विश्वासको दोहन नहोस धर्म,तीर्थ यात्राका नाममा

“अन्याय या मूर्खताको मूक दर्शक कहिले नबन्नु होस् । मौन बस्नको लागि त चिहानमा धेरै समय पाईन्छ”(क्रिस्टोफर हिचेन्स,बेलायतमा जन्मनु भएका अमेरिकी लेखक, पत्रकार र साहित्यिक आलोचक,धर्मको बीकृतिको आलोचक) । मध्य … पूरा पढ्नुहोस् »

साँचो मायाँ मित्रभाव

ए साथि भनन मलाईजानेछौ तिमी कताबुझन बुझ तिमिलेमेरो मायाँ अब त ।१ साँचो छ मायाँमा भनिझुकेथें म सोदिनसत्यथा छ ममा बुझ तलुकेंथे म त्यो छिन ।२ मायाँको भावमा किनमित्र लुकाउन … पूरा पढ्नुहोस् »

युक्रेन–रुस युद्धमा संयुक्त राष्ट्रसंघको प्रस्तावमा रुसलाई अमेरिकाको समर्थन

काठमाडौं । संयुक्त राष्ट्रसंघले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुने समर्थन गर्ने प्रस्ताव अनुमोदन गरेको छ । प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको छ । ६५ देशले मतदानमा … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मंगलबार सार्वजनिक गर्ने … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक … पूरा पढ्नुहोस् »

प्रथम बागमती प्रदेश सहकारी सम्मेलन हुँदै

काठमाडौं। बागमती प्रदेश सहकारी संघले ‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को आयोजना गर्ने भएको छ । संघले आगामी चैत्र ८ र ९ गते ललितपुरमा दुई दिने सम्मेलन गर्न लागेको हो । … पूरा पढ्नुहोस् »