काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्छ- उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन्। काठमाडौं उपत्यका भौतिक विकास समितिको … पूरा पढ्नुहोस् »

किसानले बिक्री गरे ६० लाखको सुन्तला

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा … पूरा पढ्नुहोस् »

अशोक राई नेतृत्वको जसपाको नयाँ पार्टी कार्यालय ललितपुरमा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले नयाँ पार्टी कार्यालय विधिवत रुपमा सञ्चालनमा ल्याएको छ । आइतबार पार्टी ललितपुर महानगरपालिका–७ ग्वार्कोमा अध्यक्ष आशोक … पूरा पढ्नुहोस् »

‘लाज शरणम्’ लाई रिलिजमा देखिएको अन्योल समाप्त, १४ गते नै रिलिज हुने

काठमाडौं । ‘लाज शरणम्’ ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै रिलिजमा देखिएको अन्योल समाप्त भएको हो । उच्च अदालत पाटनले कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारिकेचर … पूरा पढ्नुहोस् »

जहाज बिग्रिएपछि रेसुंगा विमानस्थलमा उडान बन्द

गुल्मी । रेसुंगा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुंगा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान … पूरा पढ्नुहोस् »

अमेरिकी सरकारी कर्मचारीलाई पत्र- गत हप्तामा गरेका कामहरुको सूची बनाएर पठाउन अनुरोध

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीतन्त्र पुनर्संरचनाको अभियान चलाएका छन् । जनवरी २० मा कार्यभार सम्हालेपछि उनले कैयौं अनावश्यक र खर्चिला मन्त्रालय र कार्यालय बन्द गरेका छन् भने विदेशी … पूरा पढ्नुहोस् »

आज संघीय संसद्का दुबै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज आफ्नो ७४औं जन्मदिन मनाउँदै

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । ओलीले सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन … पूरा पढ्नुहोस् »

नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भयो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ … पूरा पढ्नुहोस् »