अभिनेता दिलिप रायमाझीलाई पितृशोक

काठमाण्डौं । नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता दिलिप रायमाझीका पिताको निधन भएको छ। ७८ वर्षका आनन्द कुमार रायमाझीको किर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा … पूरा पढ्नुहोस् »

नेपाल सुपर लिगमा मिनी अक्सनबाट सात टोलीमा को को खेलाडी आबद्ध भए ?

काठमाण्डौं । आगामी चैत १६ देखि हुने नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि शनिबार मिनी अक्सन भएको छ। ए र बी श्रेणीका खेलाडीका लागि मात्र अक्सन भएको थियो। … पूरा पढ्नुहोस् »

मिस वर्ल्ड भारतको तेलङ्गानामा हुने,नेपालबाट मिस नेपाल प्रधानले सहभागिता जनाउने

काठमाडौं । ७२ औं विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलङ्गानामा बैशाख २१ देखि जेठ १७ सम्म (मे ४ देखि ३१ तारिख)सम्म प्रतियोगिता हुन लागेको छ । मिस वर्ल्ड … पूरा पढ्नुहोस् »

केन्द्रीय नेतृत्व क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट चुनिने व्यवस्थामा जानुपर्ने : महामन्त्री थापा

काठमाडौं । सल्यान कांग्रेसको आज भएको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय नेतृत्व क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट चुनिने व्यवस्थामा जानुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

कुम्भमेलाबाट फर्किएका चार नेपालीको मृत्यु, ६ जना घाइते

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका चारजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । ६ जना घाइते छन् । उत्तर प्रदेशको गोरखपुर लिंक रोडमा गए राति भएको दुर्घटनामा … पूरा पढ्नुहोस् »

बालकोटको घर मेरो बलबुताले बनाएको होइन, ट्रस्टलाई दान गरिसकेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । शनिबार काठमाडौंमा प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका संरचनामा हेरफेर हुन सक्ने विषयलाई सामान्य मान्नुपर्ने बताएका छन् । लोकतन्त्र र … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा शाखा विस्तार

काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा ग्राहकहरूको लागि अत्याधुनिक र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ दुई नयाँ शाखा उद्घाटन गरेको छ। बैंकले फिदिम (पाँचथर) … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ। तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचनद्वारा प्रदान गरिएको थियो। … पूरा पढ्नुहोस् »

ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट)मा राखेको फाइनान्सियल एक्सन टास्क फोर्सले यसबारे बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजनालाई स्वीकृत गरेको छ । फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न सम्पत्ति … पूरा पढ्नुहोस् »

आईपीओ अनुमतिको वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेकामा जोड दिएका छन् । … पूरा पढ्नुहोस् »