मकवानपुरमा तीन तलामाथिबाट खसेर अधिकारीको मृत्यु

काठमाडौं । मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार हेटौँडा–५ सानोपोखरामा पाहुना गएका बेला ती व्यक्तिको मृत्यु भएको हो । चितवनको कालिका–६ खोलेसिमलका ६० वर्षीय … पूरा पढ्नुहोस् »

कुम्भ मेलामा करिब ५८ करोड मानिसले गरे कुम्भस्नान

काठमाडौं । भारतको प्रयागराजमा चलिरहेको कुम्भ मेलाको समापन हुनुअघि संगम क्षेत्रमा गंगा–यमुनाको पानीको शुद्धताबारे दुईवटा रिपोर्ट बाहिर आएका छन्। यसैलाई लिएर नयाँ विवाद सुरु भएको छ । भारतको केन्द्रीय प्रदूषण … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचन फागुन २७ मा उम्मेदवारी दर्ता, चैत ५ गते मतदान

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। फागुन १९ गते संघ तथा संगठन दर्ता, फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। मतदान भने चैत ५ … पूरा पढ्नुहोस् »

हाम्रो जनकल्याण साकोसको आयोजनामा लामो दुरी दौड प्रतियोगिता

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले लामो दुरीको दौड प्रतियोगिता सम्पन्न गरेको छ । दोलखा जिल्लाका धावकहरुको विकास र विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गर्दै … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेण्डसिप सहकारीद्वारा वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्य र सामुदायिक विधालयमा अध्ययनर विधार्थीहरुलाई लक्षित गरी संस्थाले विस्तारित … पूरा पढ्नुहोस् »

एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म

पोखरा । एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यस वर्ष फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ । फेस्टिभलको बाह्रौं संस्करणलाई विशेष र उत्साहजनक बनाउने लक्ष्यसहित खटिरहेको … पूरा पढ्नुहोस् »

साढे ७ अर्ब लागतको माथिल्लो म्याग्दी जलविद्युतमा प्रभु स्टील्सले लगानी गर्ने

काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा २० प्रतिशत सेयर लगानी गर्ने भएमो छ । उक्त जलविद्युतको चुक्ता पुँजीको २० प्रतिशत सेयर प्रभु स्टील्स एण्ड … पूरा पढ्नुहोस् »

उड्डयन क्षेत्रलाई जोगाउन सरकार गम्भीर हुनुपर्छ : वायुसेवा संचालक संघ

काठमाडौं । वायुसेवा संचालक संघले युरोपियन युनियनको आगामी बैठकपछि नेपाल हवाई सुरक्षा सूचीबाट हट्ने विश्वास लिएको छ । ईयूको आगामी बैठकमार्फत नेपाल हवाई सुरक्षा सूचीबाट नहटे सरकार तथा नियामक नेपाल … पूरा पढ्नुहोस् »

सलिको इन्स्योरेन्स र सरिना जि ट्रेडबीच बीमा सम्बन्धी सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेड प्रालिबीच बीमा सेवा सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सरिना जि ट्रेडमार्फत बिक्री गरिने इभि … पूरा पढ्नुहोस् »

‘नो केबलकार’ समूहलाई गम्भीर भई वार्तामा आउन सरकारी टोलीको आग्रह

काठमाडौं । सरकारी वार्ता टोलीले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा रहेको समूहलाई पुनः वार्तामा आउन आग्रह गरेको छ । सरकारले गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो … पूरा पढ्नुहोस् »