डा.बाबुराम भट्टराई ६६१ मतसहित विजयी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।महाधिवेशनको आज घोषणा गरिएको निर्वाचन परिणामअनुसार अध्यक्षका प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

कांग्रेस भ्रातृसंस्थाको म्याद अब थप नहुने, चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृसंस्थाको लागि अब म्याद थप नहुने स्पष्ट पारेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी, भातृसंस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले आज शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविधि … पूरा पढ्नुहोस् »

नेविसंघमा शेखर पक्षको चितवनबाट विद्रोह, तामाङ अध्यक्ष चयन

काठमाडौं । नेपाल विद्यार्थी संघमा शेखर कोइराला पक्षले चितवनबाट विद्रोह थालेको छ । केन्द्रीय नेतृत्वले जिल्ला अधिवेशन खुला नगर्दै शेखर पक्षले अधिवेशन थालेको हो । नेविसंघ केन्द्रले अधिवेशन घोषणा नगर्दा … पूरा पढ्नुहोस् »

छोरीको शव ल्याउन भौंतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन। रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँसु रोकिएको … पूरा पढ्नुहोस् »

पशुपतिको बालुवाखानी भ्रष्टाचार मुद्दामा सर्वोच्चले उल्ट्यायो विशेषको फैसला

काठमाण्डौं । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेलसहित ९ जना दोषी ठहर भएका छन्। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार … पूरा पढ्नुहोस् »

तरूण दलको पूर्ण सदस्यता आजदेखि वितरण गर्ने

काठमाण्डौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको पूर्ण सदस्यता आजदेखि वितरण गरिने भएको छ। तरूण दल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूसहित बुधबार बसेको संयुक्त बैठकले फागुन १ गतेदेखि … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा दुई हजार ३ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बिहीबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएकामा बिहीबार सोही परिमाणको … पूरा पढ्नुहोस् »

‘जनयुद्ध’लाई जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३०औँ ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ८ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ८ लाख ५० … पूरा पढ्नुहोस् »