चलचित्र निर्माण गर्दै रामकृष्ण ढकाल

काठमाडौं । गायक रामकृष्ण ढकालले चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मालती मंगले’ निर्माण गर्न लागेका हुन् । यो चलचित्रलाई प्रकु पाण्डे (प्रकाश)ले लेखन तथा निर्देशन गर्ने छन् … पूरा पढ्नुहोस् »

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समिती महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिडको … पूरा पढ्नुहोस् »

कोसी प्रदेशमा कुहिरो

काठमाडौं । तराईका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । मध्य र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेको हो । कोसी प्रदेशमा कुहिरो र अन्य स्थानमा हुस्सु रहेको … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब चर्च ब्वाइजलाई पराजित गर्दै आहारारा पोखरा गोल्डकपमा फाइनलमा

नेपाल पुलिस चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै आहारारा पोखरा गोल्डकपमा फाइनल पुगेको छ । यसअघि १० पटक फाइनल खेल्दा पुलिसले ६ पटक उपाधि जितेको थियो भने ४ पटक उपविजेतामा सीमित … पूरा पढ्नुहोस् »

शंखरापुर स्कुल बस दुर्घटनामा ३ जनाको मृत्यु, ४० घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । तीन जनाको मुत्यु भएको बताए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण भने सार्वजनिक गरको … पूरा पढ्नुहोस् »

स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री … पूरा पढ्नुहोस् »

लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट

काठमाण्डौं । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आवद्ध व्यवसायीहरु र यसमा यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन्। लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.७५ नगद लाभांश दिने प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »

टाटाको कर्भ ईभी नेपालमा,पाँच भेरियन्टमा उपलब्ध

काठमाडौं । टाटाको एययूभी कर्भ ईभी नेपाल आइपुगेको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले परीक्षणका लागि केही युनिट कार ल्याएको हो । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा … पूरा पढ्नुहोस् »

पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले विभिन्न माग राखेर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार महासंघले पहिलो चरणमा बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिने विरोधको कार्यक्रम घोषणा … पूरा पढ्नुहोस् »