बंगलामुखी सहकारीको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण … पूरा पढ्नुहोस् »

सिभिल सहकारीका बचतकर्तालाई बचत फिर्ताको माग गर्न समितिले थप्यो १५ दिनको समय

काठमाण्डौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका बचतकर्ताहरुका लागि बचत फिर्ताको मागदावी गर्न समय थप गरिएको छ । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगर्त गठित … पूरा पढ्नुहोस् »

चोरीको फोन कसले लिने भन्ने विषयमा विवाद,२३ वर्षीय संघर्षको हत्या

काठमाडौं । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरीका २२ वर्षीय युनिक लामा, सिन्धुपाल्चोकका विशाल तामाङ र झापाको भद्रपुरका क्षितिज कार्की छन् … पूरा पढ्नुहोस् »

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)को उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजै बस्दै छ । आज साँझ ६ बजे बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

यी प्रदेशमा छ हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही … पूरा पढ्नुहोस् »

अर्थ मन्त्रालयको सचिवमा उपाध्याय

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सचिबमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिब घनश्याम उपाध्यायलाई जिम्मेवारी दिने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

सप्तरीमा ४ अर्ब लगानीमा जुस, पेन्ट्स, लुव्रिकेन्ट्स, बोतलसहित ६ उद्योग खुल्दै

सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना हुने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने … पूरा पढ्नुहोस् »

अब चेक अनादरमा जरिवाना र जेल सजाय

काठमाडौं । अब चेक अनादरको मुद्दामा जरिवाना र जेल सजाय हुने भएको छ। प्रतिनिधिसभाबाट पारित भएको बैंकिङ कसुर तथा सजाय विधेयकमार्फत उक्त व्यवस्था भएको हो । विधेयकमा कसैले पनि आफ्नो … पूरा पढ्नुहोस् »

विशाल बजार कम्पनीको लाभांश घोषणा

काठमाडौं । विशाल बजार कम्पनीको सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी अर्थ मन्त्रालयको सहमति अनुसार … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । अग्राधिकार सेयर प्रस्ताव पारित … पूरा पढ्नुहोस् »