बलेफी हाइड्रोले फागनु ५ गतेदेखि १८ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । बलेफी हाइड्रोपावरले करिब १८ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको … पूरा पढ्नुहोस् »

शान्दार मःम ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर … पूरा पढ्नुहोस् »

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो … पूरा पढ्नुहोस् »

नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका … पूरा पढ्नुहोस् »

हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी

वासिङ्टन डिसी । हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्।ट्रम्पले हमासले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका हुन्। … पूरा पढ्नुहोस् »

नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सभा सम्पन्न भएको छ । अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०।८१ को वार्षिक … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले मलेसियामा गर्यो वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि वैदेशिक रोजगार बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली … पूरा पढ्नुहोस् »

भ्रामक समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफको आपत्ति

काठमाडौं । विभिन्न सञ्चारमाध्यमहरूमा आफ्नाबारे तथ्यहीन समाचार प्रकाशन भएको भन्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी … पूरा पढ्नुहोस् »

अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशसन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको … पूरा पढ्नुहोस् »

निकुञ्ज र संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना विकास गर्ने वातावरण बनाऔं : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ । सोमबार सत्तारूढ दल नेकपा एमाले र प्रतिपक्षी दल … पूरा पढ्नुहोस् »