सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ । मन्त्रालयले … पूरा पढ्नुहोस् »

सलिको र इनड्राइभ नेपालबीच सम्झौता,इनड्राइभका प्रयोगकर्ताको दुर्घटना बीमा गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच सम्झौता भएको छ । इन्ड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा गर्नेसम्बन्धी सम्झौता भएको हो । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सलाई ३ विधामा इमर्जिङ एसिया अवार्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड जित्न सफल भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं संस्करणको तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’ जितेको हो । … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफ तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्टताका आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । … पूरा पढ्नुहोस् »

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड अब नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ । बैंकले बैंकिङ प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र अझ सर्बसुलभ … पूरा पढ्नुहोस् »

‘महालक्ष्मी विकास बैंकको कल सेन्टर’ को सुरुवात, गुनासा तथा जिज्ञासा सम्बोधन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरूपमा … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्स र नेबुला मोबिलिटी, गोगोरोबीच सम्झौता

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले नेबुला मोबिलिटी – गोगोरोसँग एक महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । उक्त साझेदारिमा, अब नेबुला मोबिलिटीको विद्युतीय स्कुटर गोगोरो खरिद गर्ने ग्राहकहरूलाई खरिदको … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले भोलि केबलकारको आन्दोलनरत पक्षसँग वार्ता गर्ने

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग भोलि सरकारले वार्ता गर्ने भएको छ । भोलि साँझ ६ बजे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने … पूरा पढ्नुहोस् »

दक्षिणकालीमा ५० विद्यार्थी सवार बस दुर्घटना

काठमाडौं । काठमाडौंको दक्षिणकालीको भन्ज्याङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । ५० विद्यार्थी सवार बस दक्षिणकाली नगरपालिकाकै जुनकिरी स्कुलको रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर … पूरा पढ्नुहोस् »

थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । मछिन्द्र फुटबल क्लबविरुद्ध टाइब्रेकरमा ४–२ को जित निकाल्दै थ्री स्टार क्लब पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार कास्कीको पोखरास्थित पोखरा रंगशालामा … पूरा पढ्नुहोस् »