प्रचण्डको वर्तमान सरकार असंवैधानिक भनेर दिएको अभिव्यक्तिको प्रतिनिधिसभामा आलोचना

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै … पूरा पढ्नुहोस् »

तीनवटा टाउको मिलेर देशलाई खाइरहेको अध्यक्ष भट्टराईको टिप्पणी

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् । पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले … पूरा पढ्नुहोस् »

प्रभु शाहको आरोप- बालेनको गुण्डागर्दी रोक्न सरकारले सकेन

काठमाडौँ । आम जनता पार्टीका सांसद तथा पूर्व मन्त्री प्रभु शाहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गुण्डागर्दी रोक्न सरकार असक्षम भएको आरोप लगाएका छन् । बालेनले काठमाडौँमा कार्यरत कवाडी मजदुर … पूरा पढ्नुहोस् »

खानेपानीमन्त्री यादवको नयाँ कार्यकक्ष सञ्चालन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवको आजबाट नयाँ कार्यकक्ष सञ्चालनमा ल्याइएको छ । शनिबार बिहान खानेपानी मन्त्रालयमा बिद्युत सर्ट भई आगलागी हुँदा मन्त्री यादवको कार्यकक्ष जलेर पूर्ण रुपमा क्षति पुगेको थियो … पूरा पढ्नुहोस् »

हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ : सांसदहरू

काठमाडौं । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले … पूरा पढ्नुहोस् »

लागुऔषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गरेकी छिन् । नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागुऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ … पूरा पढ्नुहोस् »

अध्यादेश पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भएको छैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् । सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज सोधिएको प्रश्नबारे … पूरा पढ्नुहोस् »

दिल्लीमा २७ वर्षपछि भाजपा सरकार, आपद्वारा हार स्वीकार

काठमाडौँ । भारतीय जनता पार्टी (भा.ज.पा.) ले शनिबार दिल्ली विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गर्‍यो र २७ वर्षपछि दिल्लीमा सत्ता पुनः हात पार्न सफल भयो। … पूरा पढ्नुहोस् »

चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया म रे

काठमाडौं । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क … पूरा पढ्नुहोस् »

पोखरा महानगरले मानव सेवालाई कोटीहोम गर्न दिएन अनुमति

काठमाडौं । पोखरा महानगरपालिकाले सो क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिएको जनाएको छ । माघ २० गते बसेको ४२औँ बैठकबाट मानव सेवा फाउन्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति … पूरा पढ्नुहोस् »