एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । शुक्रबार (माघ २५) पार्टी कार्यालयमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकबाट श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको हो … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठक बस्दै

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत … पूरा पढ्नुहोस् »

नगरकोट भ्रमण वर्ष र चाँगुनारायण समग्र विकासबारे मुख्यमन्त्रीसहित छलफल

भक्तपुर । चाँगुनारायण नगरपालिकाका पर्यटकिय क्षेत्र तथा नगरकोटलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न घोषणा गरिएको नगरकोट भ्रमण वर्ष तथा समग्र चाँगुनारायण क्षेत्रको विकासबारे बागमती प्रदेशका मुख्यमन्त्री सहित सरोकारवालाहरूबीच महत्वपूर्ण … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसद्वारा १५ बर्ष नियमित रुपमा मासिक बचत गरेका सदस्यहरुलाई पेन्सन वितरण

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पेन्सन दिन सुरु गरेको छ । संस्थाले निरन्तर १५ बर्ष नियमित रुपमा मासिक बचत गरेका सदस्यहरुलाई आज पेन्सन विरतण गरेको … पूरा पढ्नुहोस् »

जेष्ट आइडियोलोजी सहकारी संस्थामा १६ वर्षमा

काठमाण्डौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ। २०६६ माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई संस्थाले २०७६ बैशाख ४ … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकद्वारा बैंकिङ एण्ड विजनेस कन्क्लेभ आयोेजना

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च चितवनको सहकार्यमा बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीचको दुरी घटाउने उद्देश्यले आयोजित … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि मर्यादाको ख्याल राख्नुपर्ने : शर्मा

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्र संसद्बाट पारित गरिने बताएका छन् । उनले सरकार र … पूरा पढ्नुहोस् »

नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा प्रवास सदस्यलाई अनलाइन मतदानको व्यवस्था

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवास सदस्यका निम्ति अनलाइन मतदानको व्यवस्था गरिने भएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी नेत्री हिसिला यमीले यस्तो … पूरा पढ्नुहोस् »

दुष्प्रचार गरियो, केबलकारले पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाइँदा कुनै धर्म, जातिविशेष वा संस्कार–संस्कृति र हालका संरचनामा केही असर नहुने बताएका छन् । बरु, त्यो थप … पूरा पढ्नुहोस् »

सेनाको जहाजमा ४० घन्टा हातखुट्टा बाँधेर आप्रवासी फिर्ता गरेपछि भारतमा ट्रम्पविरोधी आक्रोश

काठमाण्डौं । अमेरिकाले आप्रवासी फिर्ता पठाउँदा अमानवीय व्यवहार गरेको भन्दै भारतमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भएका छन्। बुधबार अमेरिकाले अवैध रूपमा त्यहाँ बसिरहेका १०४ जना भारतीय आप्रवासीहरूलाई सेनाको जहाजमा हालेर … पूरा पढ्नुहोस् »