स्ववियु निर्वाचनको नतिजाले राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि : महामन्त्री शर्मा

तनहुँ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार (चैत ९) दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । उनले वर्तमान व्यवस्थालाई … पूरा पढ्नुहोस् »

रुपन्देहीको विकास माथि पुगिसकेछ : सांसद चौधरी

काठमाण्डौं । रुपन्देही घर जग्गा व्यवसायी संघको तेस्रो अधिवेशनका अवसरमा बोल्दै नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले रुपन्देही देशकै आर्थिक हब बन्दै गएको बताएका छन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको … पूरा पढ्नुहोस् »

प्रजातन्त्र सेनानी एवम् बरिष्ठ पत्रकार बस्नेतको निधन

भक्तपुर । प्रजातन्त्र सेनानी, पुर्नजागरण पत्रिकाका संस्थापक सम्पादक, गणेशमान बाटिकाका अध्यक्ष माथवर सिंह बस्नेतको निधन भएको छ। बस्नेतलाई मस्तिष्कघात भएको थियो। उपचारका क्रममा उनको आज विहान अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा … पूरा पढ्नुहोस् »

जिलेस्पीको उत्कृष्ट गोलले सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

काठमाण्डौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो। नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित … पूरा पढ्नुहोस् »

नगरपालिका संघले ६ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा

काठमाडौं । नेपाल नगरपालिका संघले ६ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । संघले आफ्नो ३२ औं स्थापना दिवसका अवसर पारेर आर्थिक वर्ष २०८०।८१ मा विभिन्न आधारमा उत्कृष्ट भएका ६ … पूरा पढ्नुहोस् »

आमा पियारि बसिकाख खेल्दा

आमा पियारीबसि काख खेल्दाबाबा पियारोउठि साथ झेल्दा । तोते बोलि हातसमाई लिदाँयो घर स्वर्गैतिमी हाँसि दिदाँ ।।। आमाको चोलिखोल्न आउँथ्यौकाखमा न्याँनोमाया पाउँथ्यौ । ईष्ट र मित्रकति खुसि भाकापवित्र प्यारोमन हेर्न … पूरा पढ्नुहोस् »

५ लाख ३० हजार आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी … पूरा पढ्नुहोस् »

आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ । उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल … पूरा पढ्नुहोस् »

अध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित

जनकपुरधाम । दीपक मरिक डोमको परिवार विस्थापित भएको छ । गाउँपालिका अध्यक्षका आफन्तसहित समर्थकको धाकधम्की गालीगलोजबाट रातिदेखि दीपक मरिक डोमसहित उनको परिवार विस्थापित भएको हो । विष्णु महायज्ञको नाममा गत … पूरा पढ्नुहोस् »

बागमती प्रदेशको बजेट २५ प्रतिशतमात्र खर्च

बागमती । बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१–८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ … पूरा पढ्नुहोस् »