नेपाल पर्यटन बोर्ड र युएनडिपीबीच सम्झौता

काठमाण्डौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडिपी–नेपाल)ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ नामक नयाँ परियोजना सुरू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। बोर्डमा शुक्रबार … पूरा पढ्नुहोस् »

सदस्यको बचत फिर्ता र ऋण असुली मुख्य चुनौती: रजिष्ट्रार तामाङ

काठमाण्डौं । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बागमती प्रदेशका सहकारी रजिष्ट्रार कुमार तामाङले सदस्यको बचत फिर्ता र ऋण असुली मुख्य चुनौती … पूरा पढ्नुहोस् »

सरकारले व्यावसायिक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानुनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्ने बताए । उनले परिवर्तन भएका … पूरा पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा १८ वटा सेवा सुविधा थप्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा बिस्तार’लाई अभियानको रुपमा थालनी गरिएको जनाएको छ । शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मन्त्रालयले चैत … पूरा पढ्नुहोस् »

दीपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा

काठमाडौं । नेपालका लागि दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ । ‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र … पूरा पढ्नुहोस् »

नक्सालमा स्काईवेलको फ्ल्यागसिप शोरुम

काठमाडौं । जी मोटर्सले स्काईवेलको फ्ल्यागसिप शोरुम काठमाडौंको नारायणचौर, नक्सालमा सञ्चालनमा ल्याएको छ । जी मोटर्स प्रालि स्काईवेल नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता हो । शुक्रबार चिनियाँ राजदूतावासका डेपुटी … पूरा पढ्नुहोस् »

ओमोडा एन्ड जेकोले मनायो नेपालमा पहिलो वार्षिकोत्सव

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा ‘ओमोडा एन्ड जेको’को प्रिमियम अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्दै नेपालमा पहिलो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका निर्देशक … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सलाई आईएसओ ९००१ : २०१५ मान्यता

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईएसओ ९००१ : २०१५ मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आईएसओद्वारा प्रदान गरिने आईएसओ ९००१ : २०१५ सर्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकलमा छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको … पूरा पढ्नुहोस् »

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा … पूरा पढ्नुहोस् »