सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा

काठमाडौं । सिटिजन्स बैंकले २००औं शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको छ । … पूरा पढ्नुहोस् »

औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति महासंघको गम्भीर चिन्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा … पूरा पढ्नुहोस् »

सावित्रा भण्डारीलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी सावित्रा भण्डारी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएकी छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको राष्ट्रिय प्रतिभा पुरस्कार वितरण समारोहमा पुरस्कार वितरण … पूरा पढ्नुहोस् »

सरकार परिवर्तन हुदैन- परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फर्किएकी छिन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर अपरान्ह उनी स्वदेश फर्किएकी हुन् । त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले भारतीय समकक्षी … पूरा पढ्नुहोस् »

परराष्ट्र मन्त्री राणा भारत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणा भारत भ्रमण सकेर स्वदेश फर्किएकी छन् । उनी नियमित स्वास्थ्य जाँच, तीर्थस्थल भ्रमण तथा रायसिना डायलगमा भाग लिन फागुन २६ गते भारत गएर … पूरा पढ्नुहोस् »

नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेल आज सिंगापुरसँग खेल्दै

काठमाडौँ । नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेलको पहिलो खेल आज सिंगापुरसँग खेल्दै छ। अर्को साता हुने एएफसी एसियन कप छनोटको खेलको तयारी स्वरूप नेपालले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरू पुरस्कृत

काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरू पुरस्कृत भएका छन् ।  नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली व्यक्तिलाई … पूरा पढ्नुहोस् »

आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते गर्ने निर्णय

काठमाडौं । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत १६ गते गर्ने निर्णय गरिएको छ । सर्वदलीय बैठकपछि नयाँ मिति तय भएको हो। यसअघि चैत ५ गतेका … पूरा पढ्नुहोस् »

हुथी–सम्बद्ध चिनियाँ तेल प्रशोधन केन्द्रमाथि अमेरिकी प्रतिबन्ध

ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ मन्त्रालयले एक … पूरा पढ्नुहोस् »

बानेश्वरमा दलित अभियन्ताहरूको विरोध प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसका अवसरमा शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरूले विरोध प्रदर्शन गरेका छन्। ‘दलितलाई खै’ लेखिएको नारासहित अर्धनग्न रूपमा प्रदर्शनमा उत्रिएका अभियन्ताहरूले निषेधित क्षेत्र पार गर्न खोजेपछि … पूरा पढ्नुहोस् »