प्रधानमन्त्री ओली द्वारा स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

२०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा छैन- प्रचण्ड

पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू २०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा नरहेको स्पष्ट पारेका छन् ।  सुशासनको पक्षमा काम गर्दा कांग्रेस … पूरा पढ्नुहोस् »

सभापति लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका … पूरा पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेट

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ । बिहीबार कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्यमन्त्री सिंह … पूरा पढ्नुहोस् »

पद्मकन्यामा स्ववियुको निर्वाचनमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी

काठमाडौँ । पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी भएको छ ।  सभापतिमा भूपेश्वरी ऐर ७३० मतसहित निर्वाचित भएकी हुन् । नेविसंघमा विवाद हुँदा … पूरा पढ्नुहोस् »

खानेपानीको दिगो समाधानका लागि जलाशययुक्त आयोजनाको अध्ययन हुँदैछ- खानेपानीमन्त्री

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधानका लागि ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको बताएका छन्। राष्ट्रियसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन्। मन्त्री यादवले सुनकोशी … पूरा पढ्नुहोस् »

जिल्ला अदालतको आदेशविरुद्ध सभापति लामिछाने उच्च अदालतमा

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज उच्च अदालतमा जाने भएका छन् । काठमाडौं जिल्ला अदालतले गत … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजारले घटेर तोलाको एक लाख ७५ हजारमा कारोबार भईरहेको छ … पूरा पढ्नुहोस् »

एमालेले चैत ११ गते गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने

काठमाण्डौं । नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले चैत ११ … पूरा पढ्नुहोस् »

एमबीएल इक्विटी फण्डमा मागभन्दा बढी आवेदन

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको एमबीएल इक्विटी फण्डका सबै इकाई बिक्री भएका छन् । गत फागुन २२ गतेदेखि आज चैत ७ गतेसम्म निष्काशन गरिएको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित १ … पूरा पढ्नुहोस् »