एसईईका विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई एक भिडियो सन्देशमार्फत शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले एसईईलाई … पूरा पढ्नुहोस् »

संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छौं – नेपाली सेना

काठमाण्डौं । नेपाली सेनाले यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध गरेको छ। बुधबार एक सूचना जारी गर्दै सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध गरेको हो। … पूरा पढ्नुहोस् »

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

काठमाडौं । एनएमबि बैंकले तीन दिने तालिम सम्पन्न गरेको छ । बैंकले युरोपियन युनियन (ईयू) को सहयोगमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै तालिम सम्पन्न गरेको हो । बैंकको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई … पूरा पढ्नुहोस् »

२४ सैं घण्टा बिजुली दिन सिमेन्ट उद्योगीको माग

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगमा चौबीसै घण्टा बिजुली उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरण, उर्जा जलस्रोत तथा सिंचाई … पूरा पढ्नुहोस् »

कुलमानले लोडसेडिङ हटाएको होइन, अब लोडसेडिङ हुन्छ : मन्त्री खड्का

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नभएको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ … पूरा पढ्नुहोस् »

एससीटीले ल्यायो ‘एससीटी स्मार्ट वेनस्डे’ अफर

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १ सय २० शाखा रहेको चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु गर्ने भएको छ । यस अफर अन्तर्गत ग्राहकले बिगमार्टमा … पूरा पढ्नुहोस् »

संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब सुनुवाइ वैशाख ३ गते

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब ०८२ साल वैशाख ३ गते सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले केहीबेरअघि ३ वैशाखका लागि तारेख तोकेको हो । आजको सुनुवाइमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले तादी घ्याङफेदीमा कर्जा लगानी गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र एबीपी इनर्जी प्रालिबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने क्रेडिट फेसिलेटीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधवार … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को … पूरा पढ्नुहोस् »