नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु

काठमाडौँ । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरूबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक सहकारीद्वारा ग्लोबल मनी विकको अवसरमा “विद्यालयमा बुसा” कार्यक्रम

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा प्रगति प्रभात एकेडेमी बनेपामा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विकको अवसरमा संस्थाले वित्तीय साक्षरता कार्यक्रम गरेको … पूरा पढ्नुहोस् »

८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही चैत्र १४ देखि १८ सम्म ललितपुरको हेरिटेज … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपुरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चरपुरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ । देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट … पूरा पढ्नुहोस् »

स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

काठमाण्डौं । नेपालको अग्रणी एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्पारो एसएमएस १५ औं वर्षमा प्रवेश गरेको छ। सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित … पूरा पढ्नुहोस् »

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे विवादमा

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे विवादमा परेका छन् । घिमिरेले प्रतिनिधिसभाको बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने विचार राखेपछि उनको पार्टी भित्र र बाहिर आलोचना … पूरा पढ्नुहोस् »

पूर्वराजा शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने

काठमाडौँ । पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् । सम्बाद सचिव डा.फणीराज पाठकले यसै साता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज बुधवार सुनको मुल्य तोलामा ८ सयले बढेर अहिलेसम्मकै उच्च मुल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

ग्रीन डेभलपमेन्ट बैंक मर्जरमा जाने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको ३ महिनापछि वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले १२औं वार्षिक साधारण सभा चैत २७ … पूरा पढ्नुहोस् »

काभ्रे क्याम्पसमा अखिल र क्रान्तिकारी गठबन्धनलाई हराउँदै नेविसंघ विजयी

काभ्रेपलाञ्चोक । काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ । एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदवार … पूरा पढ्नुहोस् »