नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन- सभापति शेरबहादुर देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले राजतन्त्र फर्किने कुनै माहोल नभएको … पूरा पढ्नुहोस् »

















