नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला,चैत २५ गतेसम्म आवेदन दिन सक्ने

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस … पूरा पढ्नुहोस् »

काठमाडौंका यी स्थानमा दुई महिनासम्म जुलुस,सभा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । आइतबार (फागुन २५)देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो । महाराजगन्जस्थित राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा … पूरा पढ्नुहोस् »

हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने स्पष्ट संकेत- राप्रपा नेपाल

काठमाडौँ । राप्रपा नेपालले आइतबार काठमाडौँमा भएको जनप्रदर्शनले चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने स्पष्ट संकेत गरेको ठहर गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले … पूरा पढ्नुहोस् »

राजा पुनस्थापित हुने कुनै सम्भावना छैन- माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्र केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ । सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष … पूरा पढ्नुहोस् »

‘हेल्लो काशिराम’ को फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक

काठमाडौं । नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ । निर्माण टिमले आगामी २०८२ … पूरा पढ्नुहोस् »

राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् । आइतबार … पूरा पढ्नुहोस् »

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । सचिवालय बैठक आजै अपराहन्न बस्ने एकीकृत समाजवादीले जनाएको छ ।  एकीकृत समाजवादीले बैठकमा चैत १ गते आन्दोलन घोषणा गर्ने विषयमा छलफल … पूरा पढ्नुहोस् »

पूर्वराजालाई फर्काउन राप्रपाले फेरि आन्दोलन थाल्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि आन्दोलन थाल्ने भएको छ । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक धवलशम्शेर राणाले चैत १ बाट राप्रपाले … पूरा पढ्नुहोस् »