प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचनको आज उम्मेदवारी दर्ता

काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनको … पूरा पढ्नुहोस् »

कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ : सभापति देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध भए कांग्रेसले बहुमत प्राप्त गर्न सक्ने बताएका छन्। उनले सुदूरपश्चिम प्रदेशबाटै पार्टीलाई बहुमत ल्याउन काम सुरू गर्न आग्रह पनि गरे। सोमबार धनगढीमा … पूरा पढ्नुहोस् »

नाडा र श्रम मन्त्रालयबिच समझदारी

काठमाडौँ । काठमाडौँमा सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण … पूरा पढ्नुहोस् »

जनकपुरमा टाटा ‘कर्भ ईभी, नेक्सन के३ ईभी र सफारी’ सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा हालै सार्वजनिक भएको ‘कर्भ ईभी’, ‘नेक्सन के३ ईभी’ र ‘टाटा सफारी’ जनकपुरमा पनि सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »

अधिकांश रोजगारीको सिर्जना गर्ने निजी क्षेत्र भएको छ : अध्यक्ष ढकाल

काठमाडौँ । सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरुत्साहित गर्न नहुने बताएका … पूरा पढ्नुहोस् »

एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा शुक्र हाउस अफ डाईग्नोस्टिक्स्मा विशेष छुट

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बिगत २ वर्ष देखि आफ्नो सेवाग्राहीहरूको स्वास्थ्यलाई आफ्नो प्रथम प्राथमिकता दिदै आएको शुक्र हाउस … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा सुरु

काठमाडौं । देशकै पुरानो वीर अस्पतालमा बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुुरु गरेको छ । अस्पतालका निमित्त … पूरा पढ्नुहोस् »

पान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (पान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई जननी फर्टिलिटी क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच समझदारी भएको छ । बैंक र ललितपुरस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । … पूरा पढ्नुहोस् »