पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै

मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै छ । दीक्षान्त समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका … पूरा पढ्नुहोस् »

पूर्वराजालाई सडकमा मैले ल्याएको हो, अरु धमीलो पानीमा माछा मार्न आए- प्रसाईं

काठमाडौं । दुर्गा प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्थाको अन्त्य भएको आरोप लगाएका छन् । पत्रकार सम्मेलन गर्दै उनले कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर गरेका … पूरा पढ्नुहोस् »

सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु पर्दैन- अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्-‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । … पूरा पढ्नुहोस् »

सरकारलेको गलत कार्यले प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले स्पेस पाए- अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् । पार्टीको सहायक संगठन वाइसिएल नेपालको बैठक उद्घाटन गर्दै … पूरा पढ्नुहोस् »

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला … पूरा पढ्नुहोस् »

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाण्डौं । आज प्रनिधिसभाको बैठ दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न लागेको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न

काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको ‘सांग्रिला क्विज २०८१’ सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’ मा १० टोली सहभागी भएका थिए, जसमा काठमाडौं … पूरा पढ्नुहोस् »

नेपाल इन्स्योरेन्सले डाक्यो ७६औँ वार्षिक साधारण सभा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न ७६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चैत १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सको ७औँ वार्षिक साधारण सभा चैत २१ मा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश पारित गर्न ७औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चैत २१ गते काठमाडौंमा बिहान ११ बजे ७औँ वार्षिक साधारण सभा … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्ले

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका … पूरा पढ्नुहोस् »