पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । हृदयाघात भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराजको स्वास्थ्यमा सुधार आएपछि आजदेखि आईसीयूबाट प्राइभेट वार्डमा सारिएको हो । आइतबार साँझ मुटुसम्बन्धि समस्या … पूरा पढ्नुहोस् »

संसद वैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस–एमालेको सांसदहरूलाई ‘ह्वीप’ जारी

काठमाडौँ । संसद वैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस–एमालेको सांसदहरूलाई ‘ह्वीप’ जारी गरिएको छ । नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो । … पूरा पढ्नुहोस् »

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई … पूरा पढ्नुहोस् »

तपाईंकै मान्छेले डुबाए किसुनजी !

सन्दर्भ : सन्तनेता कृष्ण्प्रसाद भट्टराईको १४औँ वार्षिक स्मृति दिवस आज पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक, सिंगो नेपाली राजनीतिमा सन्तनेताका नामबाट सम्मानित, प्रजातान्त्रिक आन्दोलनका महानायक कृष्णप्रसाद भट्टराई (किसुनजी) को १४औँ वार्षिक स्मृति दिवस … पूरा पढ्नुहोस् »

वर्तमान सरकार सात बुँदे सहमतिअनुसार चल्नुपर्छ: सांसद केसी

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकार सात बुँदे सहमतिलाई आधार बनाएर चल्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले … पूरा पढ्नुहोस् »

‘वर्तमान गठबन्धन जति रहन्छ माओवादीलाई फाइदा’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस–एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति … पूरा पढ्नुहोस् »

थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गरी पानी सुचारु गराउन मन्त्रीको निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मेलम्चीको … पूरा पढ्नुहोस् »

देशका दूरदराजहरुमा नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा … पूरा पढ्नुहोस् »

विदेशमा कमाएको भन्दा फूल खेतीबाट धेरै आम्दानी

दाङ । घोराही उपमहानगरपालिका-१४ झिंगौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सय पत्रिका फुल ढकमक्क फुलेका छन् । उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त … पूरा पढ्नुहोस् »

लगातार स्थिर रहेको सुनको मूल्यमा आज बृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ … पूरा पढ्नुहोस् »