लामिछानेको रिट संयुक्त इजलासमा पठाउन आदेश

काठमाडौं । रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउने आदेश भएको छ । आज (मंगलबार) सो रिट सर्वोच्च अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेको रिटमा आजै फैसला आउन सक्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको सुनुवाई सकिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रवि लामिछानेको निवेदनको सुनुवाई सकिएको हो । यस … पूरा पढ्नुहोस् »

व्यक्तिगत स्वार्थमा रुमलिएको नेविसंघका भावी चुनौती

आन्दोलन र क्रान्तिको पृष्ठभूमिमा रही शहीदको बलिदान र नव मार्गदर्शनको सच्चा क्रान्तिकारी एवं सचेत विद्यार्थीहरूको नवीन मार्गको रूपमा जेलभित्र कमल र मशाल अङ्कित झन्डा निर्माण गरी स्वयम्भूको सत्तलमा जन्मिएको कुरा … पूरा पढ्नुहोस् »

‘शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन’

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शिक्षा मन्त्रालयप्रति आफ्नो रुचि र विज्ञता दुवै नभएको बताएकी छन्। सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा डा.शाक्य मन्त्री बन्ने भन्दै … पूरा पढ्नुहोस् »

जथाभाबी फोहर नबाल्न महानगरवासीलाई महानगरपालिकाको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुल्ला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो … पूरा पढ्नुहोस् »

रवि लामिछानेको रिट न्यायाधीश मुसलमानको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिटको आज न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा पेसी तोकिएको छ । यसअघि सोमबार यो निवेदन ‘हेर्न नमिल्ने’ मा राखिएको … पूरा पढ्नुहोस् »

नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस

काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

भारतका विद्युत् आवास मन्त्री मनोहरलाल खट्टर नेपालमा

काठमाडौँ । भारतका विद्युत् आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलवार नेपाल आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज मंगलबार बिहान दुई दिने भ्रमणका लागि … पूरा पढ्नुहोस् »

बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुन लागेको कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने निर्णय गरेको छ । आज (मंगलबार) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ … पूरा पढ्नुहोस् »

सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । आज मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल … पूरा पढ्नुहोस् »