निजामती कर्मचारीले पनि आन्दोलनको घोषणा

काठमाडौं । निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा विभिन्न पेसा, समूहको आन्दोलन बढिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । २०८१ को अन्तिम दिन संयुक्त पत्रकार … पूरा पढ्नुहोस् »

कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती … पूरा पढ्नुहोस् »

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न … पूरा पढ्नुहोस् »

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ ७ प्रदेशमा हुने

काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर – … पूरा पढ्नुहोस् »

रास्वपाको महाधिवेशन फागुनमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो । २०८२ आश्विनसम्ममा वडा … पूरा पढ्नुहोस् »

प्रभु बैंक तथा कृषि बजार व्यवस्थापन समितिबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र पोखरा महानगरपालिका–९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीका लागि सम्झौता भएको छ । कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको लिलामका सूचना एकै ठाँउबाट थाहा पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

बुडोल सामुदायीक साकोसका सदस्यहरूलाई भेटेरीनरी औषधीहरुमा छुट

काभ्रे । बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई भेटेरीनरी औषधीहरुमा छुट सुविधा उपलब्ध गराउने उद्देश्यका साथ बनेपास्थित बनेपा भेटेरीनरी ड्रग सप्लायर्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता … पूरा पढ्नुहोस् »

क्यान महानिर्देशक अधिकारीलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन सिफारिस गरिएको छ । संसद्को सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न … पूरा पढ्नुहोस् »

पोखरामा लामिछानेको मुद्दाको पेसी स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उच्च अदालतमा बिहीबार तोकिएको पेसी स्थगित भएको छ । गत चैत २२ गते उच्च अदालत … पूरा पढ्नुहोस् »