संविधान विरोधीलाई क्षम्य हुँदैन- गृहमन्त्री रमेश लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् । आज शुक्रबार पोखरामा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् … पूरा पढ्नुहोस् »

देशभर ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने हर्क साम्पाङको घोषणा

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अब देशैभरि ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले यस्तो घोषणा गरेका हुन् । उनले … पूरा पढ्नुहोस् »

कथा वाचिका देवी प्रतिभा नेपालमा, पोखरामा कथा वाचन गर्ने

काठमाडौ । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।  देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुनको … पूरा पढ्नुहोस् »

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चीनमाथि लगाए रुसलाई हतियार दिएको आरोप

काठमाडौं । चीनले रुसलाई हतियार दिइरहेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको गुप्तचर तथा सुरक्षा सेवाबाट प्राप्त सूचनाको आदारमा उक्त कुरा बताएको छ । जेलेन्स्कीले बताए … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले भरतपुरको ६ लेन सडकको उद्घाटन गर्ने

भरतपुर । गोन्द्राङदेखि नारायणघाटको पुल्चोकसम्मको ६ लेन सडक शिलान्यास भएको ४ वर्षपछि शुक्रबार उद्घाटन गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको उद्घाटन गर्दैछन्। नारायणघाट–गोन्द्राङ सडक निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नै २०७७ … पूरा पढ्नुहोस् »

नेफ्स्कूनले वैशाखको अन्तिम साता कोशी, मधेश र लुम्बिनीमा साकोस गोष्ठी गर्दै

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले प्रदेशस्तरीय साकोस गोष्ठी गर्ने भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को सन्दर्भमा वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार २ सय १९ कित्ता शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। … पूरा पढ्नुहोस् »

नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता सेयर वैशाख १२ गतेदेखि बिक्री खुला

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले वैशाख १२ गतेदेखि २ लाख २५ हजार २६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो … पूरा पढ्नुहोस् »

आज विश्व सम्पदा दिवस

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्को अन्तर्गत रहेका विश्व … पूरा पढ्नुहोस् »