जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज सोमबार दिउँसो २ः २४ मिनेट जाँदा भूकम्प गएको हो ।

जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प ४.३ म्याग्निच्युड रहेको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *