५२ पदाधिकारीविरुद्धको रिटमाथि आजदेखि पुनः सुनुवाइ

काठमाडौं । असंवैधानिक तवरबाट नियुक्त गरिएको भनिएका संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज वैशाख २८ देखि पुनः सुनवाइ हुँदै छ । ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् … पूरा पढ्नुहोस् »

भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा पौडेलको नाम प्रस्ताव गर्ने

काठमाडौं । लामो समयदेखि विवादित बनाइएको गभर्नर नियुक्ति प्रक्रियामा नयाँ नयाँ अनुहारको नाम चर्चामा ल्याइएको छ । अहिले पछिल्लो पल्ट नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षमा कम्पनीले ,तीन अर्ब ७१ करोड रुपैयाँ … पूरा पढ्नुहोस् »

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

काठमाडौं । भारत–पाकिस्तान दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको … पूरा पढ्नुहोस् »

दुई देश युद्धविराम गर्न सहमत – पाकिस्तानका विदेशमन्त्री

काठमाडौं । पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसहाक डारले आफ्नो देश र भारत ‘पूर्ण र तत्काल युद्धविराम गर्न सहमत’ भएका बताएका छन् । शनिबार (मे १०) सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो … पूरा पढ्नुहोस् »

नेपालमा प्रशस्त सम्भावना रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन्। नेपालमा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा … पूरा पढ्नुहोस् »

एन्फाको नियमित साधारण सभा सम्पन्न

काभ्रे । अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको … पूरा पढ्नुहोस् »

नगरकोटमा दुई दिने सहकारी पत्रकारिता तालिम

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको सहकार्यमा नगरकोटमा सहकारी पत्रकारिता तालिम सुरु भएको छ । समाजले सहकारी क्षेत्रमा कलम चलाउने २५ जना सहकारी पत्रकारका लागि दुई … पूरा पढ्नुहोस् »

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द … पूरा पढ्नुहोस् »

एनएमबि बैंक लि.को अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाण्डौं । एनएमबि बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्स प्रा. लिबीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन … पूरा पढ्नुहोस् »