सामन्ती प्रथा ब्यूँताउने प्रयास सफल हुँदैन- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा ब्यूँताउने प्रयास सफल नहुने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउन सांसदको प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउनुपर्ने प्रस्ताव राखेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आजको छलफलमा भाग लिँदै खतिवडाले सो … पूरा पढ्नुहोस् »

भारतले सहयोगस्वरुप दियो १५ विद्युतीय सवारी साधन

काठमाडौँ । सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरुप भारत सरकारले १५ विद्युतीय सवारी साधनउपलब्ध गरेको छ । नेपाल भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आइतबार परराष्ट्र मन्त्रालयमा … पूरा पढ्नुहोस् »

संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने प्रतिबद्धता, … पूरा पढ्नुहोस् »

परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम गर्न सकेनन्- सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् ।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली युवाहरु … पूरा पढ्नुहोस् »

भारत पाकिस्तान युद्धविराम- जम्मू र वरपरका क्षेत्रमा स्थिति शान्त

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम भएपछि आइतबार बिहान जम्मूमा अवस्था सामान्य देखिएको छ । मानिसहरू घरबाट बाहिर निस्किए, केही पसलहरू खुले र सडकहरूमा आवतजावत सुरु भएको भारतीय मिडियाहरुले उल्लेख … पूरा पढ्नुहोस् »

खाद्य प्रणाली र डिजिटल प्रविधिमा लगानी विस्तार गर्ने एडीबी घोषणा

काठमाडौं । विशेषगरी चार क्षेत्रमा लगानी विस्तार घोषणा गर्दै एसियाली विकास बैंक (एडीबी) को ५८औं वार्षिक सम्मेलन सम्पन्न भएको छ । इटालीको मिलानमा ४ देखि ७ मेसम्म भएको सम्मेलनले खाद्य … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म ४० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिको तुलनामा केही बढी नाफा … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको २.६३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । … पूरा पढ्नुहोस् »

निजामती विधेयक पारित गर्न सरकारलाई झण्डै एक साता लाग्ने

काठमाडौं । निजामती विधेयक पारित गर्नका निम्ति सरकारले झण्डै एक साता लाग्ने जनाएको छ । संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले अझै ५–६ दिनको समय माग … पूरा पढ्नुहोस् »