आर्जन सहकारीबाट बचतकर्ताको ९ करोड अपचलन

काठमाडौं । सामाखुसीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ९ करोड रुपैयाँ भन्दा बढी अपचलन गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान अनुसार आर्जन … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको नेपाल सरकारको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आजै प्रधानन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । आजको संसदको बैठकमा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यस अघि आजै प्रधानन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । … पूरा पढ्नुहोस् »

क्रिस्चियन गीतमा अभिनयप्रति सुरवीर पण्डितले मागे माफि

काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले हालै एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयले सिर्जना गरेको विवादप्रति माफी माग्दै आगामी दिनमा आफ्नै धर्मसंस्कार र संस्कृतिको जगेर्नामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। … पूरा पढ्नुहोस् »

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।बस्नेत राजावादीले आयोजना तीनकुने … पूरा पढ्नुहोस् »

विचाराधीन निजामती सेवासहित महत्त्वपूर्ण विधेयकहरू शीघ्र पारित गर्न सदनलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्त्वपूर्ण विधेयकहरू शीघ्र पारित गर्न सदनलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा … पूरा पढ्नुहोस् »

जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन जनतालाई आह्वान

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ । आज आइतबार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले अघि सारेका १७ नयाँ नीति 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै १७ नीति अघि सारेको बताएका छन् । प्रधानमन्त्रीले आगामी आर्थिक वर्षका … पूरा पढ्नुहोस् »

ऐना हेरेर गाली गलौचको भाषा प्रयोग नगर्न सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ऐना हेरेर गाली गलौचको भाषा प्रयोग नगर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »