आज बुद्ध जयन्ती , विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । आज २५६९ औं बुद्ध जयन्ती शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन … पूरा पढ्नुहोस् »

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध :  प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । २५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी … पूरा पढ्नुहोस् »

बुद्ध जयन्ती केवल सांस्कृतिक उत्सव मात्र नभई शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भगवान् गौतम बुद्धले व्यवहारबाटै दिएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ … पूरा पढ्नुहोस् »

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन्। बुद्धको २५६९औँ … पूरा पढ्नुहोस् »

भारत र पाकिस्तानका सैन्य अधिकारीबीच उच्चस्तरीय वार्ता हुँदै

काठमाडौं । भारत र पाकिस्तानका सैन्य अधिकारी (डीजीएमओ)बीच आज उच्चस्तरीय वार्ता हुने भएको छ । दुई देशबीचको जारी तनावलाई लिएर सैन्य अधिकारीबीच हटलाइनमार्फत वार्ता हुन लागेको हो । वार्ता हालैको … पूरा पढ्नुहोस् »

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाण्डौं । एनएमबि बैंक लि., नबिल बैंक लि., नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि., एभरेष्ट बैंक लि., तथा डायनामिक हाइड्रो ईनर्जी प्रा. लिबीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे … पूरा पढ्नुहोस् »

सिईओ खत्रीको संयोजकत्वमा बागमती प्रदेश को अपरेटिभ म्यानेजर्स क्लब गठन

काठमाण्डौं । बागमती प्रदेश सहकारी संघले बागमती प्रदेशका सहकारीका व्यवस्थापन प्रमुखहरुको क्लब गठन गरेको छ । गोष्ठीले कल्याणकारी साकोस ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीको संयोजकत्वमा क्लव गठन गरेको हो। … पूरा पढ्नुहोस् »

राजस्वले धान्ने बजेट ल्याउन सरकारलाई अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटका लागि सुझाव दिन पूर्वबजेट छलफल कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटका लागि … पूरा पढ्नुहोस् »

जयवीर देउवाले हिल्टन होटल किनेको होइन

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको चर्चा सामाजिक सञ्जालमा चल्यो । केही अनलाइन सञ्चारमाध्यमहरुले त्यसबारेमा समाचारसमेत संप्रेषण गरे । विभिन्न … पूरा पढ्नुहोस् »